मुख्य समाचार
दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी |

समाचार लुम्बिनी प्रदेश २९ श्रावण २०८३, शुक्रबार

पाल्पामा भन्सार छलीका ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जना पक्राउ

Rastriyanews

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडास्थित सिद्धार्थ राजमार्गमा प्रहरीले भन्सार छली गरी ल्याइएका करिब ४ लाख ७५ हजार रुपैयाँ बराबरका सामानसहित २ जनालाई नियन्त्रणमा लिएको छ।

बुटवलबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१-००१ ख ०१९३ नम्बरको विद्युतीय गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले ४ सेट एसी, ८ थान टिभी, १ थान Agro Pain Reliefer र १ थान LG Barsound फेला पारेको हो।

प्रहरीले सवारी चालक स्याङ्जा वालिङ–५ का ३७ वर्षीय यामबहादुर सार्की र सामानधनी नवलपरासी पूर्व गैँडाकोट–५ स्थायी घर भई पोखरा महानगरपालिका–६ बस्ने ३७ वर्षीय दिनेश दर्जीलाई नियन्त्रणमा लिएको जनाएको छ।

बरामद सामान, सवारीसाधन  नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया