मुख्य समाचार
दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु | धार्मिक – सांस्कृतिक महत्त्वको जलेश्वर मन्दिर | रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो! | नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त | भन्सार छलीका सामान नियन्त्रणमा | जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि | पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालतमा | सामाजिक सद्भाव अभिवृद्धिमा प्रशंसनीय दृष्टिकोणको प्रयोग : चेपाङ समुदायबाट सिकाइ | तानसेनमा पूर्व प्रहरी सङ्गठन पाल्पाको ३६ औ स्थापना विशेष कार्यक्रम, संस्थापक सदस्य के.सी. सम्मानित | स्वदेशमै व्यवसाय गर्ने आँट र हिम्मतलाई उमेरले छेक्दैन अधिकारी |

चर्को आवाजमा कुदाइने बाइक नियन्त्रणका लागि ट्राफिक प्रहरी सादा पोशाकमा परिचालन

Rastriya News

चर्को आवाजमा कुदाइने बाइक नियन्त्रणका लागि ट्राफिक प्रहरी सादा पोशाकमा परिचालन

काठमाडौँ । चर्को आवाज निकाल्दै कुदाइने मोटरसाइकलका कारण बढ्दो असुविधा र दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले कडा निगरानी थालेको छ। ट्राफिक प्रहरीले यस्ता मोटरसाइकल नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरेको जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार नियमविपरीत साइलेंसर परिवर्तन गरी चर्को आवाज निकाल्ने, तीव्र गतिमा चलाइने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने मोटरसाइकलमाथि विशेष कारबाही गरिनेछ।

यदि कतै चर्को आवाजमा कुदाइएका मोटरसाइकल देखिएमा वा आवाज सुन्नु भएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ। यसका लागि ट्राफिक प्रहरीले सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ।

सम्पर्क नम्बरहरू:
9852090161, 9852080105, 025-580105, 103

ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न, सार्वजनिक शान्ति र सुरक्षामा सहयोग पुर्‍याउन सबै सवारी चालकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार